राजनीतिक हस्तक्षेप मान्दैनौं : एनआरएनए प्रवक्ता डिबी क्षेत्री

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता तथा दसौं महाधिवेशनका लागि ओमानबाट उपाध्यक्ष पदका प्रत्यासी डिबी क्षेत्रीले अध्यक्षका प्रत्यासी तथा वर्तमान एनआरएनएका उपाध्यक्ष डा बद्री केसीसँग काम गर्दा आफ्ना मुद्दाहरुको सुनुवाइ हुने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६५ औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा … Continue reading राजनीतिक हस्तक्षेप मान्दैनौं : एनआरएनए प्रवक्ता डिबी क्षेत्री